Friday, February 14News That Matters

ट्रिपर दुर्घटनमा एक जनाको मृत्यु

उदयपुर, जेष्ठ २७ गते ।

उदयपुरको बेतेनीमा टिपर दुर्घटना हुदा एक जनाएको मृत्यु भएको छ ।

कटारी नगरपालिका –११ बेतेनीको पानी ट्याङ्कीमा भएको ट्रिपर दुर्घटनामा चालकको मृत्यु भएको हो ।

गत राती करिब ९.३० बजे घुर्मीबाट कटारी तर्फ आउदै गरको ना ३ ख ४१३० नम्बरको टिपर अनिन्त्रीत भई सडक दखि करिब एक किलोमिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक सोलुखुम्बु नेचा निबासी करिब २२ वर्षीय सुजन भण्डारीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्र्टमाटमको लागि कटारी अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।