पूर्णपुष्टि, पुष १२ । सत्तारुढ दल जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफु बस्नको लागि डेरा खोज्न थालेको छ । उनले सामाजिक सञ्चालमार्फत आज पनि आफू डेरा खोज्नै गार्हो जान लागेको बताएको हो ।
आफ्नो सामाजिक संञ्जाल ट्यीटरमा काठमाडौं बस्न डेरारघर खोज्नै गार्हो, आज पनि जाँदैछु। बरू काठमाडौं भएको बेला एकान्तमा यस्तै डाँडाकाँडातिर बसौंबसौं लाग्ने कस्ता रमणीय र ध्यान लाग्ने ठाउँहरू भनेर ट्यीट गरेको छ ।
