
पूर्णपुष्टि, जेठ १३ गते ।
आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ८ जना, भेरीगङ्गा नगरपालिका र सिम्ता गाउँपालिकाका २÷२ जना रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उनीहरु केही दिनअघि भारतबाट आएको जनाईएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय पुगेको छ ।
