Friday, February 14News That Matters

थाहै नदिइअर्काको जग्गामा सडक

उदयपुर, वैशाश ३१ गते ।

खोटाङको दिप्रुङचुइचुम्मागाउँपालिका–२ मा अर्काको जग्गामिचेर व्यक्तिगतप्रायोजनको सडक खनिएको गुनासो आएको छ ।


स्थानीयश्यामकार्कीले सोधपुछ र जानकारी नै नदिई व्यक्तिगतप्रायोजनकालागिआप्mनो घरसम्मको सडक खन्नडिल्लीबहादुर कटुवालको जग्गामिचेको आरोप आएको हो । कार्कीले आप्mनो घरदेखि महेन्द्रदयउच्चमाध्यामिकविद्यालयओख्रे डाँडागाउँसम्मको सडक खन्नेक्रममाजग्गामिचेको कटुवालले बताए । आफुलाई जानकारीसम्मनदिई करिब ६ मिटर चौडाईको सडक खन्दाकरिब ५० मिटरजग्गामिचेको उनले बताए । जग्गामिचेर सडक खन्नेक्रममाथाहा पाएपछि वडा कार्यालयमाउजुरी गरेको कटुवाललेबताए । थाहै नदिइ सडक खनेपनि समन्वयमा नआएपछि उजुरी दिनुपरेको उनले बताए ।


वडाध्याक्ष भीमखत्रीकाअनुसार उजुरी परेपछि छलफल र सोधपुछबाट कार्कीले कटुवालसंग अनुमतीनदिई उनको जग्गाबाट सडक खनेको पाईएको बताए । उनीहरुबीचआपसी समझदारी भएको खण्डमा सामान्य कुरा रहेकाले वडा कार्यालयले मिलाउने भूमिकानिर्वाह गरिरहेको अध्यक्षखत्रीले बताए ।

यस विषयमाकार्कीले दुईवर्षअघिको यो सामान्यविषयभएको बताए । लामो कुरा गर्न नचाहेका उनले वडाकाजनप्रतिनिधिहरुबीच बसेर मिलाईसकेको बताए ।

कार्की महेन्द्रदयउच्चमाध्यामिकविद्यालयओख्रे डाँडागाउँमा अध्यापन गराउछन् भने कटुवाल भुतपूर्व प्रहरी सहायकनीरिक्षक हुन् ।