दक्षिण कोरियाको आकाशमा अमेरिकी लडाकु विमान उडाउन भर्न रोकेको छ ।
अमेरिकी बम हमलाकारी लडाकू विमानले दक्षिण कोरियामा उडान भर्न सोमबार देखि रोकेको हो ।
कोरिया सरकारको आग्रहमा विमान उडान भर्न रोकिएको अमेरिकी उच्च अधिकृतले जनाएको छ । उत्तर कोरियालको आणविक गतिविधिको कुटनीतिक प्रयासको ्लागि प्रशान्त हवाई फौजको अभ्यास गर्दै आएकोमा सरकारको आग्रह पस्चात स्थिगित गरिएको जनरल चाल्र्स ब्राउनले बताए । कुटनीतिक वार्ता प्रति सचेत रहेको पनि बताएको छ ।
२००४ देखि गुआम स्थित हवाई अखाडामा अमेरिकाले आफ्नो हवाई सैन्य बलको बम वर्षक बी–१ बी, बी–५२ र बी–२ विमान तैनाथ गरेको छ । विमानले उत्तर कोरियाको आकाशमा नियमित उडान गर्दै आएको छ । भने अस्ट्रेलिया, जापान र दक्षिण कोरयाको हवाई सैनिक विमान पनि सहभागी हुने गरेका छन् ।
कोरियामा विमान उडान रोकेको भएपनि विमानको संख्यामा कटौति नगरिएको ब्राउनले बताए ।