Thursday, April 24News That Matters

द्वन्द्वपिडित सुरक्षाकर्मी परिवारद्वारा दीप प्रज्वलन

उदयपुर, चैत १६ गते ।

द्वन्द्वपिडित सुरक्षाकर्मीहरुलाई राज्यले सहिद घोषणा गरेकोमा सोको स्वागत गर्दै पिडित परिवारहरुले उदयपुरमा दिप प्रज्वलन गरेका छन् ।


द्वन्द्वपिडित सुरक्षाकर्मी परिवारहरुको आयोजनामा जिल्ला प्रहरी कार्यालय परिषरमा रहेको सहिद स्तम्भमा दीप प्रज्वलन गरिएको हो ।

प्रहरी अधिकृत लगायत बिभिन्न दर्जा, नागरिक समाज, अधिकारकर्मीहरुको उपस्थितिमा गरिएको कार्यक्रमले द्वन्द्वपिडित सुरक्षाकर्मीे परिवारलाई न्याय पाएको गरेका छन् । यो न्याय सहजरुपमा भने पाएका होइनन् । ३३ दिन लामो आन्दोलनपछि मिलेको हो ।