Tuesday, June 9News That Matters

नायिका प्रियंका कार्की आमा बन्दै

नायिका प्रियंका कार्की आमा बन्दै छिन् । श्रीमान आयुष्मान जोशीसँगको ब्ल्याक एण्ड ह्वाइटको तस्बिर सेयर गर्दै नायिका प्रियंकाले आफु आमा बन्न लागेको खुसीको खबर सार्वजनिक गरेकी हुन् ।

प्रियंकाले लेखेकी छिन्, ‘हो, हामी गर्भवती छौं । सोध्न बन्द गर्नुस् ।’