
एमालेका नेता योगेश भट्टराईले क्रीतिपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष कमरेड राजकुमार मालाकारको असामयीक निधन भएकोमा दु:ख ब्यक्त गरेका छ। भट्टराईले लेखेका छन्, “क्रीतिपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष कमरेड राजकुमार मालाकारको असामयीक निधन भएकोमा दु:ख ब्यक्त गर्दछु । वहाँले पार्टीलाई जनस्तरमा विस्तार गर्न खेल्नु भएको भूमिका सदैव स्मरणीय रहने छ । कमरेड राजकुमारमा भावपूर्ण श्रद्धान्जली र परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु ।”
