
पूर्णपुष्टि, जेष्ठ ६
नेपालमा आज पनि ठुलो संख्यामा संक्रमित थपिएको छ । पछिल्लो चौबीस घण्टामा २१ हजार ६९५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८ हजार २८७ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ५४३ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । सोही अबधिमा १९० जना सङ्क्रमितको मृत्यु भएको छ ।
