Saturday, June 6News That Matters

नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार ६

आज नेपालमा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५  पुगेको छ ।

त्यस्तै आज उपचारपछि १ सय ७८ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ८८ जना पुगेको छ भने  २२ जनाको मृत्यु भईसकेको छ ।