पूर्णपुष्टि, असार ३ गते ।
आज नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको सख्या ७ हजार १ सय ७७ पुगेको छ ।
उक्त संक्रमित मध्ये १ हजार १ सय ६७ पुगेको छ भने २० जनाको मृत्यु भईसकेको छ ।