
साउन १५ गते ।
नेपाल कम्युनिष्ट पार्नीका नेता योगेश भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रिमा नियुक्त गरिएको छ । गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्रि रविन्द्र अधिकारीको मृत्यु भएपछि बुधबार भट्टराईलाई नियुक्त गरिएको हो ।
तत्कालिन पर्यटन मन्त्रि अधिकारी हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि उक्त मन्त्रालय प्रधान मन्त्रि केपि शर्माओलीले सम्हाल्दै आएको थियो । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ ग्रहन गराईएको छ ।