
पूर्णपुष्टि, असार १३
झापा गौरादह नगरपालिका ४ मैदानघुपा का गोपाल भट्टराईको छोरा २ बर्षीय संयोग भट्टराई पानीमा डुबी मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे घर अगाडी पौडी खेल्ने क्रममा अचानक ढुबी घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ ।
बाललको उपचारको लागीे गौरादह स्थित ममता मेडिकलमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
