Tuesday, June 2News That Matters

पानीमा डुबेर एक जनाको ज्यान गयो

पूर्णपुष्टि, माघ ९
मोरङमा पानीमा डुबेर एक जनाको ज्यान गएको छ । बिराटनगर महानगरपालिका–१९ घर भई जहदा गाउँपालिका–३ जयरामपुरमा बस्ने ४० वर्षीय अशोब रिसिदेवको पानीमा डुबेर ज्यान गएको हो । आज बिहान पौने ८ बजे कटहरी गाँउपालिका–३ स्थितमा रहेको नहरको पानीमा डुबि रिसिदेवको ज्यान गएको छ । घटनाको जानकारी पाए लगतै वडा प्रहरी कार्यालय बिराटनगर (ख) हाटखोला र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा थप अनुसन्धआन भईरहेको छ ।