Monday, June 29News That Matters

पार्टी एकतालाई कमजोर बनाउनेहरुविरुद्ध एकताबद्ध भएर उभिन प्रचण्डको आग्रह

पूर्णपुष्टि, पुष ६

पुष्पकमल दाहाल प्रचण्डले सबैलाई एक भईकन उभिन आग्रह गर्नुभएको छ । सोमवार प्रेस विज्ञाप्ती जारी गर्दै दाहालले पार्टी एकतालाई कम्जोर बनाउनेहरु विरुद्ध एकताबद्धमुखी भई उभिन पार्टीका सम्पूर्ण नेता कार्यकर्ता, पार्टी पंक्ति र जनसमुदायहरुमा आग्रह गर्नुभएको हो ।

आईतबार प्रधानमन्त्री ओलीको सिफारिसमा गरिएको संसद विघटन असंबैधानिक, अलोकतान्त्रिक, निरकुंश, पश्चगामी कदमलाई पार्टीको स्थायी कमिटि बैठकमा बिरोधको भत्र्सना गरीएको उल्लेख गर्दै यसले पार्टीलाई कुनै असर नपार्ने समेत बताउनभुयो ।

नेकपाका कार्यकारी अध्यक्ष समेत रहेका दाहाल संसद विघटन गरी मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले पार्टी एकतामा तात्विक असर नगर्ने पनि दाबी गर्नुभयो ।