Monday, February 17News That Matters

पोखरीमा डुबेर एक बालकको मृत्यु

सुनसरी, साउन १८ गते ।

सुनसरीको ईनरुवामा पोखरीमा पौडि खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । ईनरुवा नगरपालिका – ७ बर्छवा निबासी अजित खवासको छोरा १३ वर्षीय अर्पण खवासको पोखरीमा डुबेर मृत्यु भएको हो ।

दिउँसो करिब १ बजे घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरीमा पौडी खेल्ने क्रममा डुबेर घाईते भएको खवासको उपचारको अस्पताल पु¥याउदा चिकित्सकले मृत्यु भईसकेको जनाएको प्रहरीले जनाएको छ ।