पोखरीमा डुबेर बालकको मृत्यु

उदयपुर, मंसिर १२

उदयपुरको त्रियुगा नगरपालिकाका मिलन चोकको एक बालक पोखरीमा डुबेर मृत्यु भएको छ ।

स्थानिय केदार पाण्डेको ३ वर्षीय छोरा रोशन पाण्डे पोखरीमा डुबेर मृत्यु भएको हो ।

मंगलबार विहान घरबाट हराएको बालक नजिकैको पोखरीमा डुवि मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0