
माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरी प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री बनेका टंक आङ्बुहाङको सांसद पद खोसिएको छ। माओवादी केन्द्रले टंक आङ्बुहाङको सांसद पद खोसिएको हो ।
प्रदेश १ को संसदीय दलको नेताको पद छाडेर एमाले प्रदेश गर्दै मन्त्री बनेका आङ्बुहाङलाई माओवादी केन्द्रले सासद्बाट हटाएको हो ।
