Monday, February 17News That Matters

फरार प्रतिबादी पक्राउ

उदयपुर, असार १८ गते । 

जिल्ला अदालत उदयपुरबाट जबरजस्ति करणी गरेको आरोपमा दुई वर्ष ११ महिना २१ दिन कैद फैला भएका फरार प्रतिबादी पक्राउ परेको छ ।

फरार प्रतिबादी त्रियुगा नगरपालिका – १० बोक्से निबासी २७ वर्षीय महेश शाहीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका शाहीलाई अदालतमा हाजिर गराएर कारागार चलना गरेको प्रहरीले जनाएको छ ।