चिसोले सवै भन्दा बढी बाल बच्चालाई प्रभाव पार्ने भएकोले चिसोकै कारण कतिपय बालबच्चाहरुको मृत्यु समेत हुने गरेको पाईन्छ । त्यसैले विहान सूर्य नउदाईन्जेल घरबाहिर बाल बच्चालाई निकाल्नु वा निस्कन दिनु हुदैन ।
हिउँद याममा अत्याधिक जाडो हुने भएकोले बालबच्चालाई घाम लागेर न्यानो भएपछि मात्र घर बाहिर निस्कन दिनु वा निकाल्नु उपयुक्त हुन्छ ।
जाडो मौसममा बाल बच्चालाई न्यानो तथा बाक्लो कपडा लगाईदिनु पर्छ । बाल बच्चालाई न्यानो लुगा,पन्जा, टोपी, मुखमा मास्क र चश्मा सेमेत लगाएर घर बाहिर हिड्डुल गर्न वा निकाल्नु उपयुक्त हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1