
पूर्णपुष्टि/उदयपुर, फागुन २६ गते
एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक ६२ वर्षिय बृद्धा पक्राउ परेका छन् । उदयपुरको बेलका नगरपालिका ३ शुक्रबारेबजारमा एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बेनपा ९ का ६२ वर्षिय सुडिलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
खबरपछि इलाका प्रहरी कार्यालय ठोक्शिलाले पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।