Friday, February 7News That Matters

बातानेस प्रान्तमा दुई पटक भुकम्प

साउन ११ गते ।

फिलिपिन्सको बातानेस प्रान्तमा दुई पटक भुकम्प दाजा हजारौँ घाईते भएका छन् भने करिब आठ जनाको मृत्यु भएको छ ।

एकाविहानै आएको ५.४ र ५.९ म्याग्नेट्युडको भुकम्पले निन्द्रमै दर्जनौ मानिसको ज्यान लिएको थियो भने हजारौँ घाईते भएका हुन् ।

भूकम्प जाँदा मानिसहरू घरभित्रै रहेको प्रहरी अधिकारीहरुले बताएका छन् । भूकम्प गएपछि आउन सक्ने सुनामीको भने चेतावनी जारी गरिएको छैन ।

विहानै भुकम्प गएकाले विहानी निन्द्रामा मानिसहरु भएकाले भाग्न नपाएको प्रहरी अधिकारीहरुले जनाएको छ । फिलिपन्सका रेडक्रसले सामाजिक सञ्जालमा राखेका फोटोहरुमा भुकम्पले भग्नावशेषमा परिणत गरेका घरहरु देखिन्छ ।