Tuesday, May 5News That Matters

बारीमा लडेर १ जनाको मृत्यु

खोटाङ, साउन २८ गते ।

खोटाङको बराहपोखरीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका – ५ निबासी ५० वर्षीय बाटुलीमाया सार्कीको बारिमा लडेर मृत्यु भएको हो ।

दिउँसो साँढे १२ बजे घर नजिकैको बारीमा लडेर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।