Saturday, April 26News That Matters

बिप्लव बन्दपछि शिविर बन्द

  • एस किराँती
  • बेल्टार, बैशाख ५ गते

चौदण्डीगढी नगरपालिकाको वडा नं ३ स्थित आम्साल माध्यामिक विद्यालयमा हिजोबाट भइरहेको दुई दिने निस् शुल्क स्वास्थ शिविर बिप्लव माओवादीको बन्दका कारण दोस्रो दिन सञ्चालन हुन सकेन ।

नोबेल अस्पतालबाट आएका डाक्टर तथा चिकित्सकहरुको टोलिबाट शिविर हुँदै गरेको थियो ।  बिप्लब माओवादीले बन्द परेपछि शिविर बन्द भएको फ्याक्ट नेपालकी अध्यक्ष मौसम राईले बताईन् ।