Tuesday, June 2News That Matters

बेवारिसे १० बोरा सुर्ती बरामद

पूर्णपुष्टि, कात्तिक ३

त्रियुगा बस पार्कमा बेवारिसे अवस्था रहेको १० बोरा सुर्ती प्रहरीले फेला पारी नियन्त्रणमा लिएको छ । बेवारी अवस्थामा जुटको बोरामा प्याक गरि राखेको १० बोरा खुला सुर्ती प्रहरीले फेला पारी नियन्त्रणमा लिएको हो ।
वेवारिसे अवस्थामा रहेको करिब १ लाख ५० हजार बराबरको सुर्ती फेला पारी नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागी कर दाता कार्यालय गाईघाट उदयपुर पठाएको प्रहरीले जनाएको छ ।