Thursday, May 7News That Matters

भारतको बाँध नेपालमा त्रास

भदौ २२ गते । 

भारतले दसगजा क्षेत्रमा बनाएको बाँध मर्मत–सम्भार गरी बलियो बनाउन थालेपछि रौतहटका स्थानीयमा त्रास छाएको छ ।

भारतले अन्तर्राष्ट्रिय नियमको उलंघन गर्दै बाग्मती र लाल बकैयाको प्राकृतिक बहाव थुन्ने गरी सीमावर्ती क्षेत्रमा ढोका सहितको स्थायी संरचना बनाएपछि सदरमुकाम गौर सहित दर्जनौ गाउँ बस्ती डुवानको चिन्ता थपिएको हो ।

अन्तर्राष्ट्रिय नियमलाई भारतले बलपूर्ण ढङ्गले मिचदै दशगजा क्षेत्रमा बनाएको बाँध मर्मत गरी स्थायी बनाएपछि जिल्लाका दर्जनौ गाउँ बस्ती वर्षेनी डुबानको समस्यामा भोग्दै आउनु परेका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।