Thursday, May 21News That Matters

भारतमा १९ हजार ९ सयभन्दा बढी कोरोना संक्रमित

पूर्णपुष्टि, बैशाख १० गते । 

कोरोना भाइरस (कोभिड १९) बाट भारतमा १९ हजार भन्दा बढी संक्रमिट भएका छन् ।

अहिलेसम्म भारतमा १९ हजार ९ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको भारतको परिवार एवं केन्द्रीय स्वास्थ्य कल्याण मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट भारतमा ६ सय ४० जनाको मृत्यु भएको छ भने ३ हजार ८ सय ६९ जना उपचारपछि निको भएको जनाइएको छ ।