
ओखलढुङ्गा, साउन ९ गते ।
ओखलढुङ्गाको लिखुमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । लिखु गाउँपालिका – ५ निबासी ३७ वर्षीय लोकबहादुर परियार भिरबाट लडेर मृत्यु भएको हो ।
विहान करिब १० बजे बजारबाट घर आउने क्रममा भिरमा चिप्लिएर लड्दा परियारको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।