Monday, February 17News That Matters

मासिक संगम भित्ते पत्रिका सुरु

उदयपुर, जेष्ठ २९ गते । 

उदयपुरको संगम पुस्तकालयले मासिक भित्ते पत्रिका प्रकाशन सुरु गरेको छ ।

पुस्तकालयका बालबालिकाको सक्रियतामा मासिक भित्ते पत्रिका प्रशान सुरु गरको हो ।

पत्रकारीताको क्षेत्रलाई भित्ते पत्रिका मार्फत समेत समेट्ने योयजनाको साथ प्रकाशन सुरु गरेको भित्ते पत्रिकाका अध्यक्ष एलिसा भट्टराईले बताईन् ।