Friday, February 7News That Matters

मिस प्रदेश बनिन रमिला

उदयपुर , मंसिर १६ गते ।

प्रदेश स्तरिय मिस प्रदेश २०१८ उदयपुरकी रमिला बस्नेतले हात पारेकि छिन् ।

चौदण्डीगढी नगरपालिका बेल्टार निबासी बस्नेतले प्रदेश नं १ को मिस प्रदेश २०१८ उपाधी चुम्न सफल भएकी हुन् ।

उपाधि चुमेकी बस्नेतलाई क्राउन, स्कुटर र अवार्ड हात पारेकी हुन् । भने । मोरङकी प्रग्या गिरी फस्ट रनर अप घोषित भएकी छिन् । गिरीले क्राउन, अवार्ड सँगै नगद ५० हजार पाएकी छिन् ।

सेकेन्ड रनरप ताप्लेजुङकी निशा गुरुङ्गले हात पारेकी छिन् । गुरुङ्गले क्राउन, अवार्ड र नगद २५ हजार हात गरेकी छिन् ।

भुमिका मेरिना तुम्साको कोरियोग्राफर रहेको प्रतियोगिताको संयोजक भक्तिराज राई रहेको थियो । भने प्रदेश नं १ को मिस प्रदेश २०१८ आयोजना पूर्वाञ्चल बागिना कला केन्द्र धरानले गरेको थियो ।