पूर्णपुष्टि, पुष १० । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जकको प्रभावले गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रहने छ ।
यता हिमाली भू–भागको एक वा केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने आज दिउँसोबाट सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतः सफा रहनेछ । देशका हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
