
नेपाल कम्युनिष्ट पार्टी एमाले माधव नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीले अन्याय, अत्याचार, अपमान र थिचोमिचोको विरुद्धमा प्रत्येक क्रान्तिकारीहरूलाई बिद्रोहको अधिकार सुरक्षित हुने बताएकी छन् ।
कर्णाली प्रदेशमा एमालेका सांसदहरुले मुख्यमन्त्रीलाई दिएको समर्थनको बारेमा संकेत गर्दै झाँक्रीले लेखेकी छन्, “अन्याय, अत्याचार, अपमान र थिचोमिचोको विरुद्धमा प्रत्येक क्रान्तिकारीहरूलाई बिद्रोहको अधिकार सुरक्षित हुन्छ।”
