रुखबाट लडेर महिलाको मृत्यु

पूर्णपुष्टि, मंसिर २७
मोरङमा रुखबाट लडेर एक जना महिलाको ज्यान गएको छ । जिल्लाको रतुवामाई नगरपालिका–१० सोमबारे की ७३ वर्षीया डम्बर कुमारी दाहालको रुखबाट लडेर ज्यान गएको हो ।
हिजो दिँउसो साढे २ बजे रतुवामाई–१० स्थितमा घाँस झार्ने क्रममा रुखबाट लडेर घाईते भएकी दहाललाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पु¥याईएकोमा उपचारको क्रममा हिजो बेलुका साढे ४ बजे ज्यान गएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: