Saturday, July 11News That Matters

लालपत्तामा वडा स्तरीय बजेटबाट रिङ्रोडको योजना सुरुवात

पूर्णपुष्टि, पुष ५ । त्रियुगा नगरपालिका वडा नं ६ ले वडा स्तरीय बजेटबाट रिङरोडको काम सुरु गरेको छ । वडा सदस्य प्रवेश खड्काका अनुसार मंगलबार बाट उक्त काम सुरु गरिएको हो । खड्काले लालपत्ता चोक लाई थप ब्यबस्थित गर्ने उदेश्यले लक्ष्मी खोला देखि टाकि खोला सम्म नयाँ बाटो लालपत्ता चोक रिङरोड योजना सुरुवात भएको जनाए ।


सो योजना ५ बर्ष भित्र क्रमिक रुपमा ब्यबस्थित बनाउने उदेश्य रहेको जनाएको छ ।