
पूर्णपुष्टि, बैशाख १२ गते ।
त्रियुगा नगरपालिका–१३ को विपन्न घरपरिवारलाई विकास कटेलले व्यक्तिगत रुपमा राहत वितरण गरेको छ । स्थानीय युवाहरु र टोलविकास संस्थाको समन्वयनमा विपन्न घरपरिवारलाई राहत वितरण गरेको हो ।
चामल, दाल, नुन र तेल लगायतका खाद्य सामाग्री राहत स्वरुप वितरण गरेको टोल विकास सस्थाले जनाएको छ । वडाका १६ विपन्न घरपरिवार राहत वितरण गरेको जनाएको छ ।
