Sunday, May 17News That Matters

शनिवारको अविरल बर्षाका कारण बरुवा खोलामा आएको बाढी फोटो फिचर

पूर्णपुष्टि, साउन २

शनिवारको अविरल बर्षाका कारण बरुवा खोलामा ठुलो बाढी आएको छ । साथै पानिका कारण त्रियुगा, बरुवा र अन्य खोलाहरुमा बाढी आउनुका साथै कयौँ बस्तीहरु समेत डुवानमा परेको छ ।