Monday, May 11News That Matters

शेयर कारोबार फेरि बन्द

पूर्णपुष्टि, जेठ १ गते । 

आजदेखि फेरि शेयर कारोबार बन्द भएको छ । धितोपत्र बोर्डले लकडाउन नखुलेसम्मका लागि कारोबार बन्द गर्न निर्देशन दिएको हो ।

नेपालमा कोरोना संक्रमित बढिरहेकाले र अवस्था जटिल हुने खतरा बढेकोले बजार बन्द गर्न निर्देशन दिईएको बोर्डले जनाएको छ । केही दिन अगाडी सरकाले लकडाउन खुकुलो पार्ने निर्णय गरेसँगै कारोबार सुरु भएको थियो ।