Friday, May 22News That Matters

संखुवासभामा ४.२ म्याग्निच्युडको भूकम्प

पूर्णपुष्टि, साउन ३१

आज संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

दिउँसो ४ः७  बजे संखुवासभाको थुदाम केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।