
एसिया प्रशान्त क्षेत्रमा रुस र चीन मिलेर पहिलो पटक गरेको हवाई गस्ति प्रति दक्षिण कोरिया र जापानले विरोध गरेको छ ।
आफ्नो क्षेत्रमा रुसी र चीनको विमानहरु प्रवेश गरेपछि दक्षिण कोरिया र जापानले पनि आफ्ना विमानहरु पठाएका थिए ।
अहिले सम्मकै लामो दूरीको हवाई गस्ती गरेको छ । लडाकु विमानहरूको साथमा चारवटा बम खसाल्ने जहाजले जापानी समुद्र र इस्ट चाइना सीमा क्षेत्रमा गस्ती गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । भने पूर्व योजना अनुसार तोकिएको हवाई मार्गमा मात्रै गस्ति गरिएको जनाएको छ ।