
पूर्णपुष्टि, असोज २२
सन् २०२० को साहित्यतर्फको नोबेल पुरस्कार कवियत्री ग्लुकलाई प्रदान गरिने भएको छ । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवियत्री लुइस ग्लुकलाई दिने घोषणा गरेको हो ।
उनलाई सादा सौन्दर्यले व्यक्तिगत अस्तित्वलाई विश्वव्यापी बनाउँछ भन्ने अकाट्य काव्यिक आवाजको लागि यो पुरस्कार प्रदान गरिएको हो ।

