Sunday, June 28News That Matters

सुनको भाउ बढ्यो

पूर्णपुष्टि, कात्तिक ६

आज सुनको भाउ बढेको छ ।
तोलामा २ सय रुपैयाँ बढेर सुन तोलाको ९५ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ बढे पनि चाँदीको भाउ भने आज घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँ घटेर तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।