Friday, May 22News That Matters

सुनको भाउ बढ्यो

पूर्णपुष्टि, असार २४

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । सुनको बढेर तोलामा ९१ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासघले जनाएको छ ।

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ५५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।