सोलुखुम्बुको दुधकुण्ड नगरपालिका(११ मा रहेको लोयर सोलु हाईड्रो पावर कम्पनीका कामदार ३२ बर्षीय जय देव ईन्टि भारतको आछाममा मृत अवस्थामा फेला परेको छ ।
असार २१ गते देखि हराई बेपत्ता भएका ईन्टिको खोजतलासको क्रममा बिहिवाट दिउँसो २ बजे दाल्दु खोलाको किनारामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
मृतकको कानूनी प्रकृया अनुसार शव परिक्षणको लागि जिल्ला अस्पताल फाप्लु पठाईएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।