Monday, April 20News That Matters

अटो दुर्घटनामा ३ जना घाईते

आशिष वस्नेत 
कटारी/पुस २८ गते ।

कटारीमा अटो दुर्घटनामा तीन जना घाईते भएका छन् । कटारी नगरपालिका–५ भोर्लेमा सोमबार अटो दुर्घटनाहुँदा घाईते भएका हुन् ।

कटारीबाट रिस्कूतर्पm जाँदै गरेको ज १ ह २१६० नम्बरको अटो डङ्गडङ्गे खोलामा दुर्घटना हुँदा कनपा–७ रिस्कु निबासी रबी दनुवार, सिता दनुवार, रिना दनुवार घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेहरुको कटारी अस्पत्तालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ