Sunday, June 28News That Matters

अनौठो शिशुको जन्म

पूर्णपुष्टि,मंसिर ३०

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका एक युवत्तिले अनौठो शिशुलाई जन्म दिएकिछिन् । झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा १८ वर्षीया करिना लुहारले दुवै हात नभएको शिशुलाई जन्माएकी हुन् ।

शिशुका बुबा शङ्करकाअनुुसार पहिलो सन्तानका रुपमा जन्माइएको शिशु स्वस्थ्य रहेको बताए । उनले भने ‘शिशुका दुवै हात छैन्, आमा र शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।’