Friday, April 17News That Matters

अन्तत: यी महिलाले मागिन् तीन बच्चासहित राष्ट्रपतिसंग आत्महत्याको अनुमति

श्रीमान र परिवारले सास्ति दिने गरेको भन्दै एक महिलाले राष्ट्रपतिसंग तीन बच्चासहित आत्महत्याको अनुमति मागेकी छिन् । श्रीमानसहित सासु र नन्दले आफूमाथि विगत १४ वर्षदेखि कुटपिट गरेको भन्दै भारतको राजस्थानकी सोनु चौहान नाम गरेकी ती महिलाले राष्ट्रपतिसँग तीन बच्चासहित आत्महत्याको अनुमति मागेकी हुन्। अजमेरको पटेल नगर तोपदडाकी ती महिला आफ्ना तीन सन्तानसहित जिल्ला कलेक्टर कार्यालय पुगेर राष्ट्रपतिको नाममा लेखिएको ज्ञापन पत्र बुझाएकी थिइन्।-एजेन्सीको सहयोगमा