Monday, April 20News That Matters

अन्तर स्कुल टि–१० सगरमाथा फाईनलमा प्रवेश

उदयपुर, पुस ४ गते ।

अन्तर स्कुल टि–१० क्रिकेट टुर्नामेन्टको सेमिफाईनलका खेलमा सगरमाथा मोडेल स्कुल फाईनलमा प्रवेश गरेको छ । त्रियुगा उच्च मावि र सगरमाथा मोडेल स्कुल विच भएको प्रतिस्पर्धामा ६२ रनले फाईनलमा प्रवेश गरेको हो ।

जितसँगै फाइनलको स्थान सुरक्षित गरेका छन । पहिलो सेमीफाइनल खेलमा उदयशी ले टस जितेर फिल्डिंग गरेको थियो । पहिले बैटिंग गरेको गाईघाटले आदित्य श्रेस्ठको शानदार १६ रन को मद्दतमा ६२ रन बनाएको थियो ।

पहिले बैटिंग गरेको गाईघाटले आदित्य श्रेस्ठ को शानदार १६ रन को मद्दत मा टद्द रन बनाएको थियो । उदयशीका रबी गुप्ताले २ ओवरमा ८ रन दियर ३ विकेट लिएका थिए । जबाफि बैटिंगमा उत्रीएको उदयशीलाई धरासायी बनाउन त्रियुगा माविका अनीश ओझाले २ ओवरमा १ मेडन सहित १ रन दियर ३ विकेट लियपछि उदयशीले ५९ रन मात्र बनाउन सक्यो ।

रोहन बस्नेतले २४ रन को योगदान दिएका थियो । त्रियुगा मावि ३ रनले बिजयी भएको हो । त्रियुगा माविका कप्तान अनीश ओझा खेल को म्यान अफ द मैच भएका छन ।

दोश्रो सेमीफाइनल खेलमा सगरमाथा मोडेल स्कूल ७ विकेटले बिजयी भएको छ । कैन भासले दिएको ७४ रन को लक्ष्य सगरमाथाले ८.३ ओवर को समाप्तीमा ३ विकेट गुमायर भेटटायो । कैनभासलाई सस्तैमा समेटन सगरमाथाका रोजिÞन श्रेस्ठले २ ओवरमा ११ रन दिएर ४ विकेट लिए । उनी खेलका मैन अफ द मैच पनि भएका छन् । फाईनल खेल शनिबार हुने भएको छ ।