
पूणर्पुष्टि, मंसिर २६
अस्मिता अधिकारी र आशिष कणर्को स्वरमा रहेको आधुनिक गीत “एउटा मान्छे सार्वजनिक“ भएको छ ।
गीतमा राजेश राउत र मनिशा पन्तको अभिनय, शब्द क्षितिज पारि झापाली, संगीत तथा एरेन्ज विनय कार्कि, मिक्सिङ जीवन वडु र आरोहि ईन्टरटेनमेन्ट स्टुडियोको रेकर्ड रहेको छ । विईङ सावनको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन तथा सम्पादन विकाश गुरुङको रहेको छ । मागि विवाहको माया पिरति को कथा भिडियोमा देखाउन खोजिएको छ ।
