Friday, June 5News That Matters

आगलागीमा परी १ जनाको मृत्यु

सुनसरी, कात्तिक १ गते । 

सुनसरीको गढीमा आगलागीमा परि एक जनाको मृत्यु भएको छ । गढी गाउँपालिका–२ निबासी ५२ वर्षीय थुवा भनिने भुमीसुधार माझीको मृत्यु भएको हो ।

माझी आफ्नै टाटीको बेरा र फुसको छानो भएको घरमा एक्लै सुतिहरको अवस्थामा एक्कासी आगलागी भएपछि गत राती १ बजे जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी दुहवीले जनाएको छ ।