
मंसिर १० गते ।
आज १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ०७ पैसा तोकेको छ । हिजो डलरको खरिददर १ सय १४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ०४ पैसा रहेको थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा रहेको छ । खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा रहेको थियो ।
ओमानी रियाल १ को खरिददर २ सय ९८ रुपैयाँ १७ पैसा रहेको छ । हिजो खरिददर २ सय ९७ रुपैयाँ ५२ पैसा रहेको थियो भने यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३९ पैसा र बिक्रीदर २७ रुपैयाँ ५४ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा रहेको थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको थियो । त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ७६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३ सय ७८ रुपैयाँ ५८ पैसा रहेको छ । हिजो खरिददर ३ सय ७६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३ सय ७८ रुपैयाँ ८१ पैसा रहेको थियो ।
बहराइन दिनार १ को खरिददर ३ सय ३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३ सय ५ रुपैयाँ १८ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३ सय ५ रुपैयाँ १६ पैसा रहेको थियो ।
